
काठमाडौं, २३ मंसिर - नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले १० हजार ३ सय १२ मत ल्याएका छन् । चितवन क्षेत्र नम्बर तीनमा प्रतिस्पर्धा गरिरहेका प्रचण्डले आफ्ना प्रतिस्पर्धी विक्रम पाण्डेले भन्दा ४१ सय ३१ मत वढी ल्याएका छन् । राप्रपाका पाण्डेले ६१ सय ८१ मत ल्याएका छन् ।