
नेपाल सरकारको पाँच करोड ५० लाख रूपैयाँको लागतमा दार्चुलाको व्याँस गाउँपालिकाका दुई वटा वडा जोड्ने गरी महाकाली नदी किनारै किनार निर्माण भइरहेको दुम्लिङ–छाङ्गरु घोरेटो बाटो । यो बाटोले व्याँस गाउँपालिका–१ को छाङ्गरु टिंकर र वडा नम्बर २ को कल्जु दुम्लिङ गाउँ जोड्ने छ । तस्वीर : नरेन्द्रसिंह कार्की/रासस