१५ असार २०८३, सोमबार

सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आज अवकाशमा जाँदै

साउन ११, २०८२
काठमाडौं
सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आज अवकाशमा जाँदै

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आज आइतबार सेवा निवृत्त हुँदैछन् ।

५८ वर्षे उमेर हदका कारण ढकाल मुख्य रजिस्ट्रारको पदबाट सेवा निवृत्त हुन लागेका हुन् ।

उनी कार्यालय आउन भने केही दिनअघिबाटै छाडिसकेका छन् ।

ढकाल २०८० पुसमा मुख्यसचिव सरहको मुख्य रजिस्ट्रार पदमा बढुवा भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्