१२ असार २०८३, शुक्रबार

बुकीपाटनमा चर्दै भेडाका बथान

साउन १२, २०८२
काठमाडौं
बुकीपाटनमा चर्दै भेडाका बथान

ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरु भेडीगोठ लिएर जाने गर्छन् । तस्बिर : रासस

कमेन्ट गर्नुहोस्