![समयमा ढुंगा नछाप्दा अस्तव्यस्त असन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Asan_disturb_11_1pyU0EQi71.jpg)
ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौं महानगरपालिका-२७ असन क्षेत्र अस्तव्यस्त भएको छ ।
बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् ।
हिलोले गर्दा पैदल यात्रा कष्टकर बनेको छ । जाम र असुविधाले गर्दा समस्या बढेको छ ।











तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी