२६ असार २०८३, शुक्रबार

काभ्रे क्षेत्र नम्बर १ मा गंगाबहादुर तामाङ विजयी

मंसिर २५, २०७४
काभ्रे क्षेत्र नम्बर १ मा गंगाबहादुर तामाङ विजयी

काभ्रे, २५ मङ्सिर- काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनका गंगाबहादुर तामाङ बमध्वज विजयी भएका छन् । उनले   ४३६३१ मत पाएका छन् भने 
प्रतिस्पर्धी कांग्रेसका तीर्थ लामाले  ३९५९५ मत ल्याएका छन् । 
तामाङ र  लामाबीचको मनान्तर ४ हजार ३६ रहेको छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्