०४ साउन २०८३, सोमबार

सिरहा ४ बाट पूर्व सञ्चारमन्त्री राजकिशोर यादव निर्वाचित

मंसिर २५, २०७४
सिरहा ४ बाट पूर्व सञ्चारमन्त्री राजकिशोर यादव निर्वाचित

सिरहा २५ मंसिर – सिरहाको क्षेत्र नम्बर ४ बाट राष्ट्रिय जनता पार्टीका उम्मदेवार तथा पूर्व सञ्चारमन्त्री राजकिशोर यादव निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अजय शंकर नायकलाई हराउँदै जित हासिल गरेका हुन् । यादवले २१ हजार १ सय ४४ मत प्राप्त गरे भने माओवादीका उम्मेदवार एवम् कानूनमन्त्री अजय शंकरले १७ हजार १ सय ५७ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्