१४ असार २०८३, आइतबार

धनुषा ४ मा एमालेका महासेठ विजयी

मंसिर २५, २०७४
धनुषा ४ मा एमालेका महासेठ विजयी

जनकपुरधाम, २५ मंसिर-  प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा ९एमाले०का रघुवीर महासेठ विजयी हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ २२ हजार ५३२ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गर्नुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्