०७ असार २०८३, आइतबार

उत्कृष्ट व्यवस्थापनमा वरुण वेभरेजलाई मन्त्री भण्डारीद्वारा सम्मान

भदौ १, २०८२
काठमाडौं
उत्कृष्ट व्यवस्थापनमा वरुण वेभरेजलाई मन्त्री भण्डारीद्वारा सम्मान

वरुण विभरेजलाई उत्कृष्ट व्यवस्थापनका लागि सम्मान गरिएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वरुण विभरेज (नेपाल)लाई उत्कृष्ट व्यवस्थापन गर्ने प्रतिष्ठानको रूपमा सम्मान गरेको हो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले आइतबार उक्त सम्मान प्रदान गरे । 

बागमती प्रदेश अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट व्यवस्थापन एवं अभ्यास गर्ने प्रतिष्ठानको रूपमा वरुणलाई सम्मान गरिएको विभागले जनाएको छ ।

null

कमेन्ट गर्नुहोस्