२४ जेठ २०८३, आइतबार
रास्वपा प्रवक्तासँग अन्तर्वार्ता

कांग्रेस–एमाले ०८४ मा मिल्ने देखियो, रास्वपा पनि बालेन–कुलमानसँग छलफलमा छ– मनिष झा [भिडियो अन्तर्वार्ता]

भदौ ६, २०८२
काठमाडौं
कांग्रेस–एमाले ०८४ मा मिल्ने देखियो, रास्वपा पनि बालेन–कुलमानसँग छलफलमा छ– मनिष झा [भिडियो अन्तर्वार्ता]

गत २०७९ सालको चुनावमा चौथो ठूलो दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘मिसन ०८४’को नारा दिएर अभियान सञ्चालन गरिरहेको छ ।

पुराना दलहरूको कमजोरीलाई देखाएर रास्वपाले मतदातामाझ आफूलाई नयाँ र विकल्पको रूपमा प्रस्तुत गरिरहेको छ ।

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पुर्पक्षका लागि जेल परेपछि उनीविरुद्ध राजनीतिक प्रतिशोध साँधियो भनेर रास्वपाले सडकमा हस्ताक्षर अभियान पनि सञ्चालन गरेको छ ।

null

हस्ताक्षर अभियानमार्फत रास्वपाले मतदातालाई आफ्नो पक्षमा पार्ने अभियान अहिल्यैदेखि शुरू गरेको छ । २०८४ सालको चुनावमा जनमत आफ्नो पक्षमा पार्न रास्वपाले देश–विदेशमा अभियान सञ्चालन गरिरहेको छ ।

भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको भन्दै झण्डै ३ महिनादेखि संसद्मा विरोध प्रदर्शन र बहिष्कार गरिरहेको रास्वपाका प्रवक्ता मनिष झासँग लोकान्तर डट्कमका लागि सुशील पन्तले कुराकानी गरेका छन् ।

null

०८४ मा बालेन–कुलमानलगायत समूहसँग चुनावी तालमेलको तयारी भएको हो ?

माओवादी या पुराना दलहरूसँग तालमेलको सम्भावना कति छ ?

०८४ सालको चुनावपछि देशमा के परिवर्तन हुन्छ ? यी प्रश्नमा रास्वपा प्रवक्ताको जवाफ हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

salt training

कमेन्ट गर्नुहोस्