०२ साउन २०८३, शनिबार

रास्वपा पाल्पा सभापतिमा विष्णु भण्डारी निर्विरोध निर्वाचित

जेठ २४, २०८३
बुटवल
रास्वपा पाल्पा सभापतिमा विष्णु भण्डारी निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

उपसभापतिमा सोमप्रसाद गैरे, सचिवमा हरिप्रसाद न्यौपाने, सहसचिव दिलीप घिमिरे निर्विरोध भएका छन् ।

सदस्यमा दुर्गाकुमारी अर्याल, अविता नेपाली, दीपेन्द्र गाहा, प्रेम राना, ईश्वरी पोखरेल निर्विरोध निर्वाचित भएका निर्वाचन संयोजक महेन्द्र गुप्ताले जानकारी दिए ।

जिल्ला अधिवेशनका लागि २१० जना प्रतिनिधि थिए । 

salt training

कमेन्ट गर्नुहोस्