
समुद्री सतहदेखि करिब ४ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–१ र घरपझोङ गाउँपालिका–२ मा पर्ने दुई वटा गाउँपालिकाको सीमाना छेउबाट देखिएको बतासे याक खर्क, हरियाली चरीचरण र आसपासका क्षेत्र । यो चरण विशेष गरि याक–नाक तथा चौँरी, भेडा, बाख्रा, च्याङ्ग्रा, घोडा र खच्चडको लागि उपयुक्त मानिन्छ । तस्वीर : सुशीलबाबु थकाली/रासस