0 shares
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको नवलपुरस्थित गैँडाकोट खण्ड । पछिल्लो समय सडक विस्तारले तीव्रता पाएसँग यातायात सञ्चालनमा सहजता थपिएको छ । तस्वीर : रासस