२२ असार २०८३, सोमबार

जेनजी आन्दोलनका मृतकको शवयात्राअघि भावविह्यवल आफन्त [तस्वीरहरू]

भदौ ३१, २०८२
काठमाडौं
जेनजी आन्दोलनका मृतकको शवयात्राअघि भावविह्यवल आफन्त [तस्वीरहरू]

जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिँदै छ । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रा निकाल्ने तयारी गरिएको हो । 

शवयात्राका लागि आएकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् । उनीहरू शोकमग्न अवस्थामा देखिन्छन् ।

null

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ ।

null

मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । शवहरु संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्