2 shares
तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वी राजमार्गसँगै रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण पूजाआजाका लागि विभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्दछन् । तस्वीर : सागर गिरी/रासस