११ साउन २०८३, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

असोज ७, २०८२
काठमाडौं
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय बढेको हो ।

त्यसैगरी आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्