११ साउन २०८३, सोमबार

दशैँका लागि घर जान बसपार्क पुगेका यात्रु

असोज १३, २०८२
काठमाडौं
दशैँका लागि घर जान बसपार्क पुगेका यात्रु

बडादशैँको फूलपातीको दिन सोमबार काठमाडौंबाट गृहजिल्ला फर्कन गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चढ्न पुगेका यात्रु र आफ्नो गन्तव्य जाने क्रममा क्रममा रहेका बस । तस्वीर : हरिराम भेटुवाल/रासस  

null

salt training

कमेन्ट गर्नुहोस्