२६ असार २०८३, शुक्रबार

खिङ्गाबाट देखिएको पर्वतीय शृङ्खला

असोज १५, २०८२
काठमाडौं
खिङ्गाबाट देखिएको पर्वतीय शृङ्खला

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १ स्थित खिङ्गा गाउँबाट बुधबार दिउँसो देखिएको पर्वतीय शृङ्खला र आसपासका क्षेत्र । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू यिनै सुन्दर दृश्य हेरेर लोभिने गर्छन् । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्