१३ असार २०८३, शनिबार

जेनजी मुभमेन्टले किन माग्यो अख्तियार प्रमुखको राजीनामा ? [भिडियो]

असोज २१, २०८२
काठमाडौं
जेनजी मुभमेन्टले किन माग्यो अख्तियार प्रमुखको राजीनामा ? [भिडियो]

जेनजी मुभमेन्ट एलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

जेनजी एलायन्सका प्रतिनिधिले मंगलबार काठमाडौंको टंगालस्थित अख्तियारको कार्यालयमा ‘दबाब पत्र’ दर्ता गराएका हुन् ।

राईको निष्पक्षतामाथि प्रश्न उठेकाले राजीनामा गर्नुपर्ने आफूहरूको निष्कर्ष रहेको जेनजी समूहका नेता रिजन राना मगरले जानकारी दिए ।

जेनजी समूहले किन माग्यो अख्तियारको राजीनामा ? हेर्नुहोस् भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्