३० जेठ २०८३, शनिबार

नीतिगत सहजताका बीच पनि शेयर बजारमा पहिरो

असोज २६, २०८२
काठमाडौं
नीतिगत सहजताका बीच पनि शेयर बजारमा पहिरो

राष्ट्र बैंकले नीतिगत सहजीकरण गरे पनि शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।

आइतबार शेयर बजार परिसूचक नेप्से ७८.८३ अंकले घटेको हो ।

समग्रमा ३ प्रतिशतमाथिको गिरावट आउँदा ६ अर्ब ७० करोडको कारोबार भयो ।

गिरावटका बीच पनि नेपाल माइक्रो इन्स्योरेन्समा ६ प्रतिशतको वृद्धि हुँदा बुटवल पावर कम्पनी, नेपाल रिइन्स्योरन्स, राधी, सीएचडीसी लगायतको शेयरमा ८ प्रतिशत माथिकोगिरावट आयो ।

कारोबार रकमका हिसाबले नेपाल रिइन्स्योरेन्स, एनएलजी, यूएनएचपीएल, एचआरएललगायत अगाडि रहे ।

आइतबारको गिरावटसँगै शेयर बजार २५०३.३५ अंकमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्