
नेपालले टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेपछि ब्याटिङ रोजेका हुन् । यूएई नेपालको परम्परागत प्रतिद्वन्द्वी हो ।
सुपर सिक्सको आजको खेलपछि नेपालले कतार, ओमान, समोआसँग खेल्नेछ ।