१० साउन २०८३, आइतबार

एकैदिन भण्डै ५ हजारले घट्यो सुनको मूल्य घट्यो

कात्तिक २, २०८२
काठमाडौं
एकैदिन भण्डै ५ हजारले घट्यो सुनको मूल्य घट्यो

सुनको मूल्य तोलामा चार हजार ८०० ले घटेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तर\राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्