१४ असार २०८३, आइतबार

कैलालीमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

कात्तिक १४, २०८२
कैलाली
कैलालीमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- १४ बस्ने ३४ वर्षीय धनबहादुर तामाङ छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्