२७ जेठ २०८३, बुधबार

उपकुलपतिका लागि आवेदन माग

कात्तिक १६, २०८२
काठमाडौं
उपकुलपतिका लागि आवेदन माग
फाइल फोटो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ ।

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो ।

उम्मेदवारलाई आवेदनका साथ अवधारणा र रणनीतिक पत्र समेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ ।

साबिक गेटा मेडिकल कलेज शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय हो ।

salt training

कमेन्ट गर्नुहोस्