२७ असार २०८३, शनिबार

एकै दिन १९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंसिर ८, २०८२
काठमाडौं
एकै दिन १९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार २ हजार ९०० रुपैयाँले बढेको छापावाल सुन आज तोलामा १९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार यसको मूल्य २ लाख ४४ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ३ हजार १ सय १५ रुपैयाँमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्