१० असार २०८३, बुधबार

सीआईबीद्वारा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

मंसिर १७, २०८२
काठमाडौं
सीआईबीद्वारा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । 

सीआईबीको टोलीले शाक्यलाई ललितपुरको भनिमण्डलबाट बुधबार पक्राउ गरेको हो ।

प्रभु बैंकको कर्जा दुरुपयोगमा संलग्न रहेको अभियोगमा शाक्यलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्