१० असार २०८३, बुधबार

नागढुङ्गाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

मंसिर २६, २०८२
काठमाडौं
नागढुङ्गाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिना रहेका छन् ।

यस्तै, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै आठ लाख ठगी गरेको आरोपमा प्रहरीले चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्