44 shares
म्याग्दीको मङ्गला गाउँपालिका–५ मा अवस्थित पर्यटकीय स्थल चाङ्गाधुरीबाट हिमशृङखलाको अवलोकन गर्दै आन्तरिक पर्यटक । यहाँबाट धौलागिरि, अन्नपूर्णलगायत करिब एक दर्जन हिमशृङखला नजिकैबाट अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री/रासस