२९ जेठ २०८३, शुक्रबार

नेपाल टेलिकमको सह-प्रवक्तामा थापा क्षेत्री

पुस ३, २०८२
काठमाडौं
नेपाल टेलिकमको सह-प्रवक्तामा थापा क्षेत्री

नेपाल टेलिकमको सह-प्रवक्ताको जिम्मेवारी प्रक्षेत थापा क्षेत्रीलाई दिइएको छ । 

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक क्षेत्रीलाई कम्पनीको सह-प्रवक्ता तोकिएको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

सह-प्रवक्ता क्षेत्रीलाई ०१-४२१०२९६, मोबाइल ९८५१३८१४१५ तथा इमेल ठेगाना  [email protected] मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्