२६ असार २०८३, शुक्रबार

नागरिक लगानी कोषको साधारणसभा पुस ३० गते हुने

पुस ९, २०८२
काठमाडौं
नागरिक लगानी कोषको साधारणसभा पुस ३० गते हुने

नागरिक लगानी कोषको ३१औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो । 

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

 त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको कोषले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्