०८ असार २०८३, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पुस १६, २०८२
काठमाडौं
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-९ बस्ने २३ वर्षीय कृष्ण बुढाथोकीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्