१७ असार २०८३, बुधबार

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

पुस २०, २०८२
काठमाडौं
सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

केन्द्रीय सुरक्षा समितिको बैठक शुरू भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार दिउँसो ३ बजेपछि समितिको नियमित बैठक बसेको हो ।

पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्