०७ साउन २०८३, बिहीबार

एथलेटिक्सकी प्रभा आङ्दम्बेले जितिन् ‘पारा एथलिट अवार्ड’

पुस २३, २०८२
काठमाडौं
एथलेटिक्सकी प्रभा आङ्दम्बेले जितिन् ‘पारा एथलिट अवार्ड’

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा प्रदान गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करणमा ‘पारा एथलिट अवार्ड’ एथलेटिक्सकी प्रभा आङ्दम्बेले प्राप्त गरेकी छन् । 

कानूनकी विद्यार्थीसमेत रहेकी प्रभा विश्व पारा एथलेटिक्स प्रतियोगितामा पदक जित्ने खेलाडी हुन् ।
 

कमेन्ट गर्नुहोस्