![भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Nepali_Congress_Bishesh_Mahadibesan_12_KJA4bDMwPA.jpg)
नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा चलिरहेको छ ।
आइतबार उद्घाटन भएको महाधिवेशनको सोमबार बन्दसत्र चलिरहेको छ । बन्दसत्र भृकुटीमण्डपस्थित हलमा चलिरहेको छ ।
बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् भने गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।
बहुमत महाधिवेशन प्रतिनिधि विशेषमा आएको आयोजकको दाबी छ ।
महाधिवेशनमा विभिन्न सांगठनिक र राजनीतिक निर्णय हुनेछन् ।




















