१६ असार २०८३, मंगलबार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योललाई पाँच वर्षको जेल सजाय

माघ ३, २०८२
काठमाडौं
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योललाई पाँच वर्षको जेल सजाय

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-योललाई पाँच वर्षको जेल सजाय सुनाएको छ।

अदालतले युन सुक-योललाई कानूनमा अवरोध पुर्‍याएको र शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरेको हो ।

सन् २०२४ मा दक्षिण कोरियामा मार्शल ल लगाउने प्रयास गरेको आरोपमा युन सुक-योल विरुद्ध लगाइएका धेरै मुद्दाहरूमध्ये यो पहिलो हो।

अदालतले युन सुक-योलले दक्षिण कोरियालाई राजनीतिक संकटमा फसाएको बताएको छ।

युन सुक-योलका वकिलहरूले अदालतको निर्णयविरुद्ध अपील गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्