१४ असार २०८३, आइतबार

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबार पेसी

माघ ९, २०८२
काठमाडौं
उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबार पेसी
फाइल फोटो

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

आफ्नो उम्मेदवारी कायम हुनुपर्ने तथा निर्वाचन अधिकृतको निर्णय खारेज हुनुपर्ने मागसहित उनले दायर गरेको रिट सर्वोच्चमा दर्ता समेत भइसकेको छ ।

चौधरीको रिट दर्ता भइसकेको र पर्सि माघ ११ गते आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवराज भारतीले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्