5 shares
कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार गस्ती गर्दै नेपाली सेनाको सैनिक टोली । बुधबारबाट मुलुकबाट आसन्न निर्वाचन सुरक्षाका लागि नेपाली सेना खटिएसँगै सुदूरपश्चिमका नौ वटै जिल्लामा सेना खटिएको छ । तस्वीर : शेरबहादुर सिंह/रासस