२७ जेठ २०८३, बुधबार

सर्लाहीमा नेपाली सेना

माघ २२, २०८२
काठमाडौं
सर्लाहीमा नेपाली सेना

सर्लाहीको सदरमुकाम मलङ्गवामा बिहीबार गस्ती गर्दै नेपाली सेना । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हिजोदेखि सर्लाहीमा नेपाली सेनाले गस्ती शुरू गरेको हो । तस्वीर : विश्वनाथ ठाकुर/रासस

salt training

कमेन्ट गर्नुहोस्