२७ जेठ २०८३, बुधबार

पिठौलीमा गिद्ध

माघ २४, २०८२
काठमाडौं
पिठौलीमा गिद्ध

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ११ पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा आहारा खाँदै गरेका गिद्धको बथान । यहाँ मरेका पशु चौपाया ल्याएर गिद्धका लागि आहारा व्यवस्थापन गर्ने गरिन्छ । तस्वीर : विष्णुप्रसाद गौडेल/रासस

salt training

कमेन्ट गर्नुहोस्