२४ जेठ २०८३, आइतबार

भ्यालेन्टाइन डेटिङमा झुक्किएर पनि नगर्नुस् यी ५ गल्ती

फागुन २, २०८२
काठमाडौं
भ्यालेन्टाइन डेटिङमा झुक्किएर पनि नगर्नुस् यी ५ गल्ती

तपाईं पहिलो पटक ‘डेटिङ’मा जाँदै हुनुहुन्छ भने पक्कै पनि रोमाञ्चित हुनुहुन्छ । पहिलो डेटिङका विषमा युवा युवतीका मनमा अनेक किसिमका कुरा खेल्छन् ।

यस्तो सोध्छु, उस्तो सोध्छु, यस्तो कुरा गर्छु आदी आदी । तर उत्तेजना यति धेरै हुन्छ की तपाईं आफूले सोचेको सबै विर्सिनुहुन्छ ।

त्यसैले पहिलो भेटलाई प्रभावकारी र दिगो बनाउनकालागि तपाईंले यी पाँच गल्ती गर्नु हुन्न ।

१.सकारात्मक सोचका साथ डेटिङमा जानुहोस् । फिजिकल टचबाट बच्चुहोस् । किनकी तपाईंको साथीलाई मन नपर्न सक्छ ।

२.केटीलाई दोधारमा पर्ने खालका केटा मनपर्दैन । तपाईं जे गर्नुहुन्छ त्यो आत्मविश्वारका साथ गर्नुहोस् । वो चाहे स्थानको छनोट होस् या फेरि खाने कुुरा। यस्तो स्थान चयन गर्नुहोस् जहाँ तपाई दुई बाहेक अन्य नहुन् ।

३. डटिङमा जाने भएका कारण आफ्नो व्यक्तित्वमा विशेष ध्यान दिन जरुरी छ । लुगा देखि कपालमा समेत विशेष ध्यान दिन जरुरी छ ।

४. आफ्ना मात्र कुरा सुन्ने भन्दा पनि साथीको पनि कुरा सुनिदिनुहोस् । जसले गर्दा उसको भावना बुझ्न सहयोग पुग्छ ।

५.डेटिङमा कुनै पनि देखावटि काम नगर्नुहोस् । तपाईं आफ्नो वास्तविकता देखाउनुहोस् जसले गर्दा तपाईंको सम्बन्ध दिगो हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्