50 shares
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा बाबा, साधुसन्त र सर्वसाधारणको चहलपहल बढेको छ ।
यसवर्षको शिवरात्रि आइतबार परेको छ । शिवरात्रिको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी