०३ असार २०८३, बुधबार

५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

फागुन ३, २०८२
मकवानपुर
५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

मकवानपुरमा ५३ वर्षीया महिलालाई ​जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका ३ चिसापानी बस्ने २४ वर्षीय अभि थिङ छन् ।

उनलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ ​

अभिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी ​हात्तीसुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्