०३ असार २०८३, बुधबार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

फागुन ८, २०८२
काठमाडौं
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

इलाममा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा माङसेबुङ गाउँपालिका-३ घर भएका २० वर्षीय सिलाश लिम्बु रहेका छन् । उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । 

लिम्बुले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाँझोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्