२७ जेठ २०८३, बुधबार

काठमाडौंको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरीहरू [फोटो फिचर]

फागुन १५, २०८२
काठमाडौं
काठमाडौंको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरीहरू [फोटो फिचर]

नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानी काठमाडौंका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापन गर्न केही कठिनाइ देखिएको छ । बढ्दो जाम नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन्।

उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

null

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै केही ट्राफिक प्रहरीलाई काठमाडौं बाहिर पठाइएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो । 

null

हाल निर्वाचन प्रहरीहरू पनि विभिन्न स्थानमा प्रहरीसँगै परिचालन गरिएको छ र सोही समयमा सडक जाम भएको बेला उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका हुन्।

 

nullnullnullnullnullnullnullnullnullnullnull
तस्वीर : नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्