०९ साउन २०८३, शनिबार

इरानले अमेरिकासँग वार्ता नगर्ने

फागुन १८, २०८२
काठमाडौं
इरानले अमेरिकासँग वार्ता नगर्ने

इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले इरान अमेरिकासँग कुनै पनि वार्तामा संलग्न नहुने बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले यो बयान दिएका हुन् । 

इरानले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने प्रयास गरेको रिपोर्टको प्रतिक्रियामा यो बयान आएको हो । ट्रम्पले आफ्नो झूटा वाचाहरूले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाएको उनले बताए । 

ट्रम्पले आफ्नो नारा अमेरिका फर्स्टबाट इजरायल फर्स्टमा परिवर्तन गरेको र इजरायललाई बलियो बनाउन अमेरिकी सैनिकहरूको बलिदान दिएको लारिजानीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्