०७ साउन २०८३, बिहीबार

झापा १ मा मतगणना शुरू

फागुन २२, २०८२
काठमाडौं
झापा १ मा मतगणना शुरू

झापा १ मा मतगणना शुरू भएको छ । 

केही बेरअघि मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

मेचीनगर नगरपालिकाको भवनमा मतगणना जारी छ । 

कमेन्ट गर्नुहोस्