०९ साउन २०८३, शनिबार

रुपन्देही-५ मा पनि मतगणना शुरू, रास्वपाको अग्रता

फागुन २२, २०८२
बुटवल
रुपन्देही-५ मा पनि मतगणना शुरू, रास्वपाको अग्रता

रुपन्देही क्षेत्र नम्बर ५ मा पनि मतगणना शुरू भएको छ । 

शुरूआती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ । 

३ हजार ३०० मत गणना हुँदा रास्वपाका तौफिक खान १ हजार ८९३ मत ल्याएर अग्रता हासिल गरेका छन् । 

यस्तै, एमालेका खिमलाल भट्टराईले ५७६, कांग्रेसका भरतकुमार शाहले ३८५ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्