१० साउन २०८३, आइतबार

सिरहा ४ : रास्वपाका यादवको अग्रता, नेकपाका नायकले ल्याए ४१ मत

फागुन २२, २०८२
काठमाडौं
सिरहा ४ : रास्वपाका यादवको अग्रता, नेकपाका नायकले ल्याए ४१ मत

सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादवले अग्रता लिएका छन् ।

यादवले ४९४ मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले १४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादवले १०६, नेकपा एमालेका धर्मनाथप्रसाद साहले ४३ मत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ४१ मत र जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोले ३६ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्