
अर्घाखाँचीको मतगणना सन्धिखर्क नगरपालिकाबाट शुरू भएको छ ।
अर्घाखाँचीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
रास्वपाका हरि भुसालले ३२६ मत ल्याएका छन् । यस्तै कांग्रेसका विष्णु खनालले २६६, एमालेका पिताम्बर भुसालले १५४ मत ल्याएका छन् ।
यो जिल्ला ४ पटक टोपबहादुर रायमाझीले चुनाव जितेको क्षेत्र हो ।