
रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल भारी मतले पछाडि परेका छन् ।
पौडेलको भन्दा रास्वपा उम्मेदवार सुलभ खरेल ८ हजारभन्दा बढी मतले अगाडि छन् ।
२० हजार ८०५ मतगणना हुँदा रास्वपाका खरेलले १३ हजार ८६९, एमालेका पौडेलले ३ हजार १३३ र कांग्रेसका चुन्न पौडेलले १८७९ मत मात्र प्राप्त गरेका छन् ।